राजनीति विचार र आस्थाका आधारमा कर्मचारी सरुवा गरियो: सभापति देउवा

काठमाण्डौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिन खोजेको बताउनुभएको छ । स्थानीय तह कर्मचारी युनियन नेपालद्वारा यहाँ आज आयोजित ‘प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठी’मा उहाँले राजनीतिक विचार र आस्थाका आधारमा कर्मचारीको सरुवा र बढुवा गरिएको आरोप लगाउनुभयो । “कर्मचारी स्थायी सरकार हो, राजनीति विचार र आस्थाभन्दा पनि कामका … Continue reading राजनीति विचार र आस्थाका आधारमा कर्मचारी सरुवा गरियो: सभापति देउवा